काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।
मंगलबार नेप्सेमा कम्पनीको १०० प्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।