नेप्सेमा नेशनल लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा शुक्रबार कम्पनीको ४ प्रतिशत अर्थात् २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

पृथ्वी राजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध Read Previous

पृथ्वी राजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

नेपालको पहिलो स्वस्थ सहर धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण Read Next

नेपालको पहिलो स्वस्थ सहर धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण