टिप्स

डिजीटल दक्षिणाः कोरोनाबाट जोगिने र नोट झुत्रो हुनबाट जोगाउने राम्रो उपाए

काठमाडौं । आज दशैंको सबैभन्दा महत्वपूर्ण दिन बिजया दशमी । मान्यजन सँग टिका जमरा लगाउने र दक्षिणा लिने–दिने दिन । तर, यो वर्ष सहज छैन । महामारी व्याप्त भएका कारण सहज ढंगले टिका लगाउन र दक्षिणा लिन दिने अवस्था छैन । सरकारले पनि आफु जहाँ छौं त्यहिँबाट दशै मनाउनका लागि आग्रह गरेको छ ।   […]

अस्पताल सहजै जान सक्ने अवस्था छैन, खाने र तास खेल्ने मात्र गर्नु भन्दा यी ठाउँहरुमा हाइकिङ पनि जाउँ

काठमाडौं । आज दशैंको नवौं दिन । विभिन्न क्रियाकलाप गरेर आज नवमी मनाइँदैछ । अष्टमी र नवमी अन्य क्रियाकलापका अलावा खानपानको लागि पनि चर्चित छन् । विशेषगरी खसीको मासु खाएर यी दिन मनाइन्छन् ।   वास्तवमा भन्ने हो भने रातो मासु स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायक पनि मानिँदैन । त्यसमाथी झन् मासु खाएर कुनै कसरत नगरी […]

कोरोनाविरुद्ध कसरी लड्ने, यस्ता छन् विश्व स्वास्थ्य संगठनका सुझाव

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वका १९२ देशमा फैलिसकेको छ । विश्वका विकसित र शक्तिशाली मानिएका अमेरिका, युरोपियन देशहरू यसबाट ग्रसित बनेका छन् ।   कोरोनाको संक्रमण विश्वव्यापी रुपमा दिनदिनै तीव्र गतिमा फैलिरहेको छ । आज (मार्च २३ बिहान) सम्म विश्वका करिब ३ लाख ४० हजार व्यक्ति संक्रमित […]

पैसाबाट पनि सर्न सक्छ कोरोना, यसरी बनाउनुहोस् पैसालाई कीटाणुनाशक

काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।   यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस […]

कोरोनाको त्रास फैलिरहेको बेलामा यसरी मनाऔँ होली

होली हिन्दू धर्मवलम्बीका लागि मात्र नभई हरेक धर्म, जातजातीका लागि रमाईलो चाडको रुपमा मनाइँदै आएको छ । विगतमा नेपालीले मात्र नभई विदेशबाट आएका आगन्तुकहरुले समेत होली खेल्ने गरेका थिए । तर, यो पटक माहोल त्यस्तो छैन । विश्वभर कोरोनाको प्रकोपका कारण नेपालमा समेत त्रास फैलिएको छ । यस्तो अवस्थामा हामी सबैले सर्तक अपनाउनु पर्ने भएको […]

जग्गा किन्दा यी कुराहरुमा ध्यान दिनुस्, नत्र फस्नुहोला !

काठमाडौं। के तपाईं घरजग्गा किन्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने सस्तो मूल्यमा घरजग्गा पाउँदै छु भनेर मख्ख नपर्नुहोस । घरजग्गा किन्दा मूल्य मात्र महत्वपूर्ण हुन्न । तपाईले किन्न आँट्नु भएको जमिन, त्यहाँ भएका भौतिक निर्माण र जमिन भएको ठाउँ पनि महत्वपूर्ण हुने गर्छ ।   कुन ठाउँमा छ जग्गा ?   जग्गा किन्दा […]

‘बुल ट्रयाप’ मा पर्नबाट कसरी जोगिने, यस्ता छन् उपाय

काठमाडौं । विगत ३ वर्षदेखि वियरिस ट्रेन्डमा रहेको नेपाली सेयर बजार पछिल्लो ३ महिना यता बुलिस ट्रेन्डमा छ । बजारमा दिनदिनै ऐतिहासिक रेकर्ड कायम गर्ने गरी सेयरको कारोबार भइरहेको छ । नेप्से प्रायः दैनिकजसो उच्च अंकले वृद्धि भइरहेको छ । बजार सूचक ३ महीनाको अवधिमै करीब ५० प्रतिशले माथि लागेको छ ।   यस अवधिमा […]

जाडोमा यसरी पिउनुस चिया, शरिरलाई फाइदा हुन्छ

जाडो मौसममा चिया पिउनेको संख्या अवश्य पनि बढ्ने गर्दछ । चिसोमा चिया पिउनेहरुले स्वस्थ चियाको विकल्प रोज्नु नै उत्तम रहन्छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन सहयोग गर्दछ ।   चिकित्सकका अनुसार जाडोमा अदुवा र ल्वाङ हालेको […]