आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार (साउन २० गते) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन भएकाले उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाकारी गराएको हो ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा हुनेछ । यी बाहेक देशभरका अन्य जिल्लामा भने बिदा हुने छैन ।

नेप्सेले रेकर्ड नतोड्दै दुई सेक्टरको परिसूचकले बनायो 'अल टाइम हाइ'को रेकर्ड Read Previous

नेप्सेले रेकर्ड नतोड्दै दुई सेक्टरको परिसूचकले बनायो 'अल टाइम हाइ'को रेकर्ड

२५ सदस्यीय पुग्यो मन्त्रिपरिषद्, ३ राज्यमन्त्री थप Read Next

२५ सदस्यीय पुग्यो मन्त्रिपरिषद्, ३ राज्यमन्त्री थप