देशभरका स्थानीय निकायलाई टी-२० विश्वकप लाइभ गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

मन्त्रालयले नेपाली खेलाडी र खेलप्रेमीको हौसला बढाउन नेपालको खेल लाइभ गर्न आग्रह गरेको हो ।

मन्त्रालयले सबै स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम लाइभको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

विश्वकप खेल्न गएको नेपालले कम्तीमा ३ करोड पाउने, विजेताले कति ? Read Previous

विश्वकप खेल्न गएको नेपालले कम्तीमा ३ करोड पाउने, विजेताले कति ?

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी