दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।

युनिलिभरको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ Read Previous

युनिलिभरको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ

प्रभु इन्स्योरेन्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ Read Next

प्रभु इन्स्योरेन्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ