यति एयरको विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

काठमाडौं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

सअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन Read Previous

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

शिवम् सिमेन्टकाे नयाँ संचालक समिति गठन, अध्यक्षमा गोयल, अरू को-को आए ? Read Next

शिवम् सिमेन्टकाे नयाँ संचालक समिति गठन, अध्यक्षमा गोयल, अरू को-को आए ?