दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुको परिचय खुल्यो (नामावली सहित)

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको दुर्घटनाग्रस्त मा सवार यात्रुको परिचय खुलेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै  दुघर्टना भएको विमानमा ६८ जना यात्रु र चार जना चालकदलका सदस्य सहित ७२ जना सवार रहेको एयरलाइन्स कम्पनीले जनाएको छ ।

अवतरणको क्रममा बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा विमान भएको हो । विमान कम्पनीले उपलब्ध गराएको यात्रुको विमानमा सवार ४१ जना पुरुष र २७ महिला थिए ।

दुर्घटनामा ३० जना बढीको शव भेटिएको नेपाली सेनाले जनाएको छ ।

 

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा Read Previous

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

जहाज दुर्घटना पर्ने १५ विदेशी, कुन देशका कति जना ? Read Next

जहाज दुर्घटना पर्ने १५ विदेशी, कुन देशका कति जना ?