कांग्रेस संसदीय दलको नेतामा देउवा फराकिलो मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाटी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

बुधबार बिहान भएको निर्वाचनमा प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाए । निर्वाचनमा कांग्रेसमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

वितरणयोग्य नाफा २.२४ अर्ब भए पनि एनआइसी एशियाले लाभांश नदिनुको यस्तो छ कारण Read Next

वितरणयोग्य नाफा २.२४ अर्ब भए पनि एनआइसी एशियाले लाभांश नदिनुको यस्तो छ कारण