मङ्सिर ४ गते आम निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं ।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्ले निर्वाचनको मिति घोषणा गरेको हो ।

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

७  महिनामा भित्रिए झन्डै ३ लाख विदेशी पर्यटक  Read Next

७  महिनामा भित्रिए झन्डै ३ लाख विदेशी पर्यटक