काठमाडौँ । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउको छ । त्यसको जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिमा समेत ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।