थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लामा एकैदिन थप २९३ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

हालसम्म ६ हजार ५४७ जना कोरोना संक्रमित निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

सेयर बजार : १ अर्ब बढीको कारोबार, ४ कम्पनीको मूल्यमा सर्किट Read Previous

सेयर बजार : १ अर्ब बढीको कारोबार, ४ कम्पनीको मूल्यमा सर्किट

अर्थतन्त्रका समस्या सम्बोधन गर्ने मौद्रिक नीति ल्याउन सेजनको राष्ट्र बैंकलाई सुझाव Read Next

अर्थतन्त्रका समस्या सम्बोधन गर्ने मौद्रिक नीति ल्याउन सेजनको राष्ट्र बैंकलाई सुझाव