थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

 

नेपालमा हालसम्म ४८८ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।

लकडाउनले बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ११ अर्बमात्रै ऋण लगानी Read Previous

लकडाउनले बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ११ अर्बमात्रै ऋण लगानी

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतले घट्यो Read Next

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतले घट्यो