कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको हो ।

 

योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौंमा ३ सहित थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो Read Previous

काठमाडौंमा ३ सहित थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

लकडाउन उल्लंघन गर्दै पसल खोल्ने व्यवसायीको घोषणा Read Next

लकडाउन उल्लंघन गर्दै पसल खोल्ने व्यवसायीको घोषणा