काठमाडौंमा ३ सहित थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ३०० पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।

 

एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार तेस्रो दिन हो ।

 

नेपालमा हालसम्म २७८ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ ।

शनिबार पनि बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन Read Previous

शनिबार पनि बैंकका शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो Read Next

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो