अब लक्षण नदेखिएकाले पनि पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने

काठमाडौं । अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

 

परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पीसीआर परीक्षण गर्न पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

 

ती स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार पीसीआर परीक्षणको शुल्क निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।

 

‘यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।

उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो Read Previous

उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

अब सवारीसाधन थन्किएको अवधिको प्रिमियम तिर्नु नपर्ने Read Next

अब सवारीसाधन थन्किएको अवधिको प्रिमियम तिर्नु नपर्ने