जानी जानी कोरोना भाइरस सारे १० वर्ष जेल

काठमाडौं । कुनै व्यक्तिले जानी जानी कोरोना भाइरस अर्को व्यक्तिमा सारिदिए १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ।

 

मुलुकी फौजदारी अपराध संहिता २०७४ मा कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमका संक्रामक रोग फैलाउने वा फैलन सक्ने कुनै पनि काम कठो सजाय हुने व्यवस्था छ ।

 

यदि कसैले उक्त व्यवस्थालाई उलंघन गरी नियतपुर्वक वा जानीजानी गरेको भए १० वर्षसम्म कैद र १ लाख रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था रहेको छ भने हेलचेक्र्याईपूर्वक गरेको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ।

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त Read Previous

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

चिनियाँ कम्पनीले पायो नयाँ गभर्नर अधिकारीको हस्ताक्षर हुने ६४ करोड थान नोट छाप्ने जिम्मा Read Next

चिनियाँ कम्पनीले पायो नयाँ गभर्नर अधिकारीको हस्ताक्षर हुने ६४ करोड थान नोट छाप्ने जिम्मा