त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतीको विमान चिप्लियो

फाइल तस्बिर

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौंमा आएका यती एयरलाइन्सको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल रहेको जानकारी दिए ।

 

अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको हो ।

 

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले सबै उडान तथा अवतरण अवरुद्ध भएको छ । अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय तिवारीले जानकारी दिए ।

शंका लागे जहाँबाट आएको तरकारी परिक्षण गरिन्छः कृषि मन्त्री Read Previous

शंका लागे जहाँबाट आएको तरकारी परिक्षण गरिन्छः कृषि मन्त्री

मध्यपहाडी लोकमार्गका १२ नयाँ सहर निर्माणले गति लियो, १५ सहरको डीपीआर बन्दै Read Next

मध्यपहाडी लोकमार्गका १२ नयाँ सहर निर्माणले गति लियो, १५ सहरको डीपीआर बन्दै