अर्को एक हप्ता लकडाउन जारी राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइसरको संक्रमण फैलन नदिन लकडाउनको अवधि बढाउने निर्णय गरेको छ ।

 

आज बसेको मन्त्रीपरिषदको बैंठकले अर्को एकहप्ता समयावधी बढाउने निर्णय गरेको हो । आज आइतवार नै बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउन बढाउनु पर्ने निष्कर्षसहित मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।

 

यसअघि सरकारले चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्मको लागि लकडाउन गरेको थियो । अब एकहप्ताको समयावधी थप भएसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने छ ।

राष्ट्र बैंकको ऋणीलाई दियो सहुलियत : चैतमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म तिरे हुने Read Previous

राष्ट्र बैंकको ऋणीलाई दियो सहुलियत : चैतमा तिर्नुपर्ने साँवा र व्याज असार मसान्तसम्म तिरे हुने

अर्को एक हप्ता लकडाउन जारी राख्ने सरकारको निर्णय Read Next

अर्को एक हप्ता लकडाउन जारी राख्ने सरकारको निर्णय