लकडाउनमा सुनसान काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आजदेखि देशनै लकडाउन गरेपछि उपत्यकाका सबै सडकहरु सुनसान देखिएका छन् ।

 

सरकारले गरेको लकडाउनलाई अधिकांशले समर्थन गरेर घरभित्रै बसेका छन् भने छिटपुट रुपमा केहीले त्यसको उल्लंघन गरेको पाइएको छ । नियम उल्लंघन गर्ने केहीलाई प्रहरीले नियन्त्रमा समेत लिएको छ ।

 

काठमाडौंका सधैं व्यस्त रहने शहिदगेट, न्यूरोड, थापाथली, कोटेश्वर, कलंकी, नयाँबसपार्क लगायत सकड सुनसान छन् । सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकर, दूध बोक्ने गाडी लगायत अत्यावश्यक सेवाका साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।

 

हेर्नुहोस् आज काठमाडौंका विभिन्न स्थानका सडकको अवस्था :

 

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता लिन सकिने Read Previous

आन्तरिक वायुसेवाका टिकट निःशुल्क फिर्ता लिन सकिने

ट्रम्पलाई झट्का, १ खर्ब डलरको आर्थिक प्याकेज नै तुहियो Read Next

ट्रम्पलाई झट्का, १ खर्ब डलरको आर्थिक प्याकेज नै तुहियो