काठमाडौं । राजावादी प्रदर्शनको क्रममा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचार क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
उनको घाँटीमा गोली लागेको जनाइएको छ ।
काभ्रेपलाञ्चोकबाट आउने गाडी काठमाडौं प्रवेशमा रोक
अराजक राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लगाए आगो
© , Automotives Pvt. Ltd. All rights reserved.