cni

अब उद्योग परिसंघले निर्यात हुने सबै वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ […]

संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दललाई निजी क्षेत्रको आग्रह

काठमाडौं । निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।   मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।   राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना […]

शिवजी र नन्दीबीच कहीँ वार्ता हुन्छ, हो यही बाटोमा छ सरकार र निजी क्षेत्र

भीसीटीएस, ढुवानीमा भ्याट, प्यानको विरोध र डिजेलमा भ्याट फिर्ता नदिने निर्णय खारेजीको माग राखेर उद्योगी ब्यवसायीहरु आन्दोलनमा थिए । अर्थमन्त्रालयले छलफलका लागि बोलायो र २ घण्टा छलफल भयो ।   मन्त्रालय जानुअघि उनीहरु आक्रमक थिए । सरकारले ल्याएको कानुन अव्यावहारिक भएको उनीहरुको निष्कर्ष थियो । तर, त्यहाँ पुगेपछि उनीहरुले माथी उल्लेखित सरकारका निर्णयहरु खारेजीको माग […]

आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र

मुलुक संघीय संरचनामा गइसकेपछि नेपालको निजी क्षेत्रले राजनीतिक दलका नेता र सरकारसँग बारम्बार एउटै माग गर्दै आयो, ‘संघीयताको भार निजी क्षेत्रको थाप्लोमा मात्रै नपारियोस् ।’   तिनै तहको सरकार गठन हुँदै गर्दा निजी क्षेत्रका छाता संगठनहरूले दोहोरो-तेहोरो कर नउठाउन सरकारहरूलाई सुझाव दिए । तर, स्थानीय सरकारले धमाधम विभिन्नखाले अतिरिक्त कर उठाउन थाले ।   सङ्घीय […]