दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

यस्तै, अदालतले साइबर क्राइकको कसुरमा जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी गरेको हो ।

सिद्धबाबाको सुरुङ खन्ने काम आधा सकियो, वित्तीय प्रगति २६ प्रतिशत Read Previous

सिद्धबाबाको सुरुङ खन्ने काम आधा सकियो, वित्तीय प्रगति २६ प्रतिशत

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धित मन्त्रालयमा पठायो Read Next

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धित मन्त्रालयमा पठायो