सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम छुट्याएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट विनियोजन, कुन सडकलाई कति ? Read Previous

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट विनियोजन, कुन सडकलाई कति ?

मेलम्ची खानेपानीलाई ५० करोड बजेट विनियोजन, २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा Read Next

मेलम्ची खानेपानीलाई ५० करोड बजेट विनियोजन, २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा