यस्तो छ पुनःगठित मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकिएको छ । बिहीबार बिहान बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ‘कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्यु’को ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस बाहेक ठोस निर्णय नगरेको बैंटकले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेको प्रबक्त शर्माले बताइन् ।

नयाँमन्त्रीका थरीथरी निर्णय, कसले पहिलो निर्णय के गरे ? Read Previous

नयाँमन्त्रीका थरीथरी निर्णय, कसले पहिलो निर्णय के गरे ?

विश्वका २८ देशमा टेलिकमको सस्तो रोमिङ डाटा Read Next

विश्वका २८ देशमा टेलिकमको सस्तो रोमिङ डाटा