एमाले संसदीय दलको मुख्य सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा (एमालें) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् ।

एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् ।

सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।

मुग्लिन पोखरा सडक : पूर्वीखण्डको आधा काम सकियो, पश्चिममा १७% मात्रै Read Previous

मुग्लिन पोखरा सडक : पूर्वीखण्डको आधा काम सकियो, पश्चिममा १७% मात्रै

यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य Read Next

यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य