टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

दुई दिन जमुनाहा नाका बन्द Read Previous

दुई दिन जमुनाहा नाका बन्द

जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला Read Next

जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला