चितवन २ : रवि लामिछाने साढे ३२ हजार मतान्तरले अगाडि

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतको अग्रता लिएका छन् ।

मंगलबार बिहान ७ बजेसम्मको मतगणना अनुसार रवि निकटतम प्रतिस्पर्धीभन्दा ३२ हजार ६१६ मतले अघि छन् ।

रविले ४० हजार ६९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५६ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत पाएका छन्

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित Read Previous

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित

माइ खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

माइ खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन