प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १२ राजनीतिक दल र ५ स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

जसमा ५७ सिट जित्दै नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने दोस्रो ठूलो दल बनेको नेकपा एमालेले ४४ सिट जितेको छ ।

यसैगरी, माओवादी केन्द्र १८, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीले समान ७/७ सिट जितेका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ४, नेपाल नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेमकिपाले १/१ र स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।

समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ ११० सिट रहेको छ । दलहरुले पाएको मतको आधारमा सिट बाँडफाँट हुनेछ ।

नेपाली कांग्रेस नेकपा (एमाले) माओवादी केन्द्र
१. मुस्ताङ – योगेश गौचन १. ताप्लेजुङ – योगेश भट्टराई १. सिन्धुली–२ – लेखनाथ दाहाल
२. मनाङ – टेकबहादुर गुरुङ २. पाँचथर – वसन्तकुमार नेम्वाङ २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३. काठमाडौं–१ – प्रकाशमान सिंह ३. इलाम–२ – सुवास नेम्वाङ ३. बागलुङ–२ – देवेन्द्र पौडेल
४. काठमाडौं–३ – सन्तोष चालिसे, ४. झापा–२ – देवराज घिमिरे ४. रोल्पा – वर्षमान पुन
५. काठमाडौं–४ – गगनकुमार थापा ५. झापा–४ – एलपी साँवा लिम्बू ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. काठमाडौं–५ – प्रदीप पौडेल ६.झापा–५ – केपी शर्मा ओली ६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. रसुवा – मोहन आचार्य ७. धनकुटा – राजेन्द्र राई ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. ललितपुर–१ – उदयशमशेर जबरा ८. पर्सा–३ – राजकुमार गुप्ता ८. दाङ–२ – रेखा शर्मा
९. तनहुँ–२ – शंकर भण्डारी ९. अर्घाखाँची – टोपबहादुर रायमाझी ९. रुकुम पश्चिम – जनार्दन शर्मा
१०. डडेलधुरा – शेरबहादुर देउवा १०. प्युठान – सूर्य थापा १०. खोटाङ – रामकुमार राई
११. काठमाडौं–१० – राजेन्द्र कुमार केसी ११. मकवानपुर–२ – महेशकुमार बर्तौला ११. भोजपुर – सुदन किराँती
१२. पर्सा–४ – रमेशकुमार रिजाल १२. कास्की–२ – विद्या भट्टराई १२. मोरङ–४ – अमनलाल मोदी
१३. सुर्खेत–२ – हृदयराम थानी १३. पर्वत – पदम गिरी १३. हुम्ला – कार्जेन लामा
१४. ओखलढुंगा – रामहरि खतिवडा १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ १४. नुवाकोट–१ – हितबहादुर तामाङ
१५. झापा–१ – विश्वप्रकाश शर्मा १५. रुपन्देही–५ – वासुदेव घिमिरे १५. खोटाङ – रामकुमार राई
१६. पर्सा–१ – अजयकुमार चौरसिया १६. सोलुखुम्बु – मानवीर राई १६. काभ्रे–१ – सूर्यमान तामाङ
१७. गोरखा–१ – राजेन्द्र बजगाईं १७. उदयपुर–२ – अम्बरबहादुर रायमाझी १७. सर्लाही–२ – महिन्द्र राय यादव
१८. म्याग्दी – खमबहादुर गर्बुजा १८. ललितपुर–२ – प्रेमबहादुर महर्जन १८. दोलखा – गंगा कार्की
१९. अछाम–२ – पुष्पबहादुर शाह १९. सिरहा–१ – रामशंकर यादव राष्ट्रिय स्वतन्त्र पार्टी
२०. कैलाली–४ – वीरबहादुर बलायर २०. बाँके–१ – सूर्यप्रसाद ढकाल १. काठमाडौं–७ – गणेश पराजुली
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू २१. बैतडी – दामोदर भण्डारी २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
२२. कञ्चनपुर–३ – रमेश लेखक २२. कपिलवस्तु–१ – बलराम अधिकारी ३. काठमाडौं–२ – सोबिता गौतम
२३. भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री २३. कञ्चनपुर–१ – तारा लामा तामाङ ४. काठमाडौं–६ – शिशिर खनाल
२४. दैलेख–२ – दिक्पालकुमार शाही २४. काठमाडौं– (– कृष्णगोपाल श्रेष्ठ ५. ललितपुर–३ – तोसिमा कार्की
२५. कञ्चनपुर–२ – एनपी साउद २५. कास्की–३ – दामोदर पौडेल ६. चितवन–२ – रवि लामिछाने
२६. तनहुँ–१ – रामचन्द्र पौडेल २६. सर्लाही–३ – हरिप्रसाद उप्रेती ७. चितवन–१ – हरि ढकाल
२७. बाँके–३ – किशोरसिंह राठौर २७. मोरङ–२ – ऋषिकेश पोखरेल राष्ट्रिय प्रजातन्त्र पार्टी
२८. नवलपुर–१ – शशांक कोइराला २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता १. बाँके–२ – धवलशमशेर जबरा
२९. धादिङ–२ – रामनाथ अधिकारी २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३०. रौतहट–४ – देवप्रसाद तिमल्सिना ३०. रुपन्देही–२ – विष्णु पौडेल ३. मकवानपुर–१ – दीपकबहादुर सिंह
३१. सिन्धुली–१ – श्यामकुमार घिमिरे ३१. पाल्पा–१ – नारायण आचार्य ४. झापा–३ – राजेन्द्र लिङ्देन
३२. सप्तरी–३ – दिनेशकुमार यादव ३२. कास्की–१ – मनबहादुर गुरुङ ५. चितवन–३ – विक्रम पाण्डे
३३. नवलपुर–२ – विष्णुकुमार कार्की ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
३४. सुर्खेत–१ – पूर्णबहादुर खड्का ३४. बारा–३ – ज्वालाकुमारी शाह ७. रुपन्देही–३ – दीपक बोहरा
३५. बर्दिया–२ – सञ्जय गौतम ३५. बारा–१ – अच्युत मैनाली जनता समाजवादी पार्टी, नेपाल
३६. दाङ–३ – दीपक गिरी ३६. पाल्पा–२ – ठाकुर गैरे १. पर्सा–१ – प्रदीप यादव
३७. नवलपरासी–१ – विनोद चौधरी ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ २. सप्तरी–१ – नवलकिशोर साह
३८. सिन्धुपाल्चोक–२ – मोहन बस्नेत ३८. धनुषा–३ – जुलीकुमारी महतो ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
३९. धनुषा–२ – रामकृष्ण यादव ३९. सुनसरी–२ – भीम आचार्य ४. सिरहा–२ – राजकिशोर यादव
४०. स्याङ्जा–१ – राजु थापा ४०. गुल्मी–२ – गोकर्ण विष्ट ५. बारा–२ – रामसहायप्रसाद यादव
४१. गुल्मी–१ – चन्द्र भण्डारी ४१. महोत्तरी–१ – लक्ष्मी महतो ६. धनुषा–१ – दीपक कार्की
४२. मोरङ–६ – डा. शेखर कोइराला ४२. इलाम–१ – महेश बस्नेत ७. सुनसरी–१ – अशोक राई
४३. मोरङ–३ – डा. सुनील शर्मा ४३. धनुषा–४ – रघुवीर महासेठ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
४४. कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य ४४. सुनसरी–३ – भगवती चौधरी १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
४५. संखुवासभा – दीपक खड्का नेकपा (एकीकृत समाजवादी) २. सर्लाही–१ – रामप्रकाश चौधरी
४६. तेह्रथुम – सीता गुरुङ १. अछाम–१ – शेरबहादुर कुँवर ३. महोत्तरी–२ – शरतसिंह भण्डारी
४७. कैलाली–५ – डिल्लीराम पन्त २. बारा–४ – कृष्णकुमार श्रेष्ठ ४. महोत्तरी–३ – महन्थ ठाकुर
४८. सप्तरी–४ – तेजुलाल चौधरी ३. दैलेख–१ – अमरबहादुर थापा नागरिक उन्मुक्ति पार्टी
४९. नुवाकोट–२ – अजुर्ननरसिंह केसी ४. सल्यान – प्रकाश ज्वाला १. कैलाली–३ – गंगाराम चौधरी
५०. मुगु – ऐनबहादुर शाही ५. डोटी – प्रेमबहादुर आले २. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
५१. मोरङ–१ – डिगबहादुर लिम्बू ६. बझाङ – भानुभक्त जोशी ३. कैलाली–२ – अरुणकुमार चौधरी
५२. रामेछाप – पूर्णबहादुर तामाङ ७. रौतहट–१ – माधवकुमार नेपाल स्वतन्त्र
५३. महोत्तरी–४ – महेन्द्रकुमार राय ८. डोल्पा – धनबहादुर बुढा १. बर्दिया–२ – लालवीर चौधरी
५४. उदयपुर–१ – डा. नारायण खड्का ९. धादिङ–१ – राजेन्द्र पाण्डे २. सर्लाही–४ – अमरेशकुमार सिंह
५५. सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की १०. दाङ–१ – मेटमणि चौधरी ३. मोरङ–५ – योगी मण्डल
५६. स्याङ्जा–२ – धनराज गुरुङ राष्ट्रिय जनमोर्चा ४. रौतहट–३ – प्रभु साह
५७. बाजुरा – बद्रीप्रसाद पाण्डे १. बागलुङ–१ – चित्रबहादुर केसी ५. रौतहट–२ – किरण साह
जनमत पार्टी नेपाल मजदुर किसान पार्टी
१. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत १. भक्तपुर–१ – प्रेम सुवाल
पर्यटकलाई लक्षित गर्दै सम्पदास्थलमा साझाका ५ बस सञ्चालन गरिँदै Read Previous

पर्यटकलाई लक्षित गर्दै सम्पदास्थलमा साझाका ५ बस सञ्चालन गरिँदै

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै थोरै लाभांश Read Next

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो १० वर्ष यताकै थोरै लाभांश