काठमाडौं-४ : गगन साढे ५ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा साढे ५ हजार बढी मतान्तरले अघि भएका छन् ।

मंगलबार बिहान ७:३० बजेसम्मको मतगणना अनुसार गगनले १७ हजार ५१६ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ५ हजार ५६८ मतले अघि छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन् ।

इरानले विश्वकपभर कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै Read Previous

इरानले विश्वकपभर कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?