काठमाडौं १ मा प्रकाशमानलाई पछि पादै रवीन्द्र मिश्र पहिलो

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा सुरुआती अग्रता लिइरहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई पछि पादै रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।

पछिल्लो मतरिणाम अनुसार मिश्रले २४१६ मत ल्याउँदा कांग्रेसका सिंहको दोस्रो स्थानमा छन् । उनले २३०२ मत प्राप्त गरेका छन्। हालसम्म ९ हजार बढी गणना भइसकेको छ ।

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक Read Previous

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

ललितपुर ३ मा पम्फा भुसाललाई उछिन्दै तोसिमा अगाडी Read Next

ललितपुर ३ मा पम्फा भुसाललाई उछिन्दै तोसिमा अगाडी