हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

 

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

 

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प Read Previous

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

अपर हेवाखोला हाइड्रोपावरले आइपीओ निष्कासन गदै, कहिले खुल्छ आवेदन ? Read Next

अपर हेवाखोला हाइड्रोपावरले आइपीओ निष्कासन गदै, कहिले खुल्छ आवेदन ?