अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

ट्रम्पले ट्विट गर्दै आफू र र पत्नी मेलानिया ट्रम्पलाई समेत कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् ।

 

कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफूहरु क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

 

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो।

 

सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र खुल्यो, कहाँबाट दिने आवेदन Read Previous

सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र खुल्यो, कहाँबाट दिने आवेदन

अझै १ लाख ४० हजार लाइसेन्स बाँड्न बाँकी Read Next

अझै १ लाख ४० हजार लाइसेन्स बाँड्न बाँकी