काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

 

पछिल्लो समय दैनिक उपत्यकामा संक्रमित थपिने क्रम बढेको छ ।

एकैदिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो Read Previous

एकैदिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

‘अमेरिकी-चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’ Read Next

‘अमेरिकी-चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’