सरकारको ध्येय शक्ति प्राप्त गर्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्येय शक्ति प्राप्त गर्ने नरहेको बताएका छन् ।

 

संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बजेट बारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

 

उनले प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएका निकायहरुको प्रभावकारी परिचालन गर्दै देशमा शान्ति सुरक्षा कामय गर्नु सरकारको कर्तव्य रहेको बताए ।

 

प्रधानमन्त्री मातहत ल्याइएका निकायहरुको प्रभावकारीता समेत बढेको बताए । हाल राजस्व अनुसन्धान विभाग, सार्वजनिक खरिद कार्यालय, सम्पत्ति शुद्धीकरण विभाव लगागत निकाय प्रधानमन्त्री कार्यालय मातहतमा छन् ।

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने Read Previous

चालू आवमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा खुम्चिने

सरकारले गरेका काम शतप्रतिशत राम्रा छन् भन्दिन : प्रधानमन्त्री Read Next

सरकारले गरेका काम शतप्रतिशत राम्रा छन् भन्दिन : प्रधानमन्त्री