मानिस घरभित्रै थुनिँदा यसरी मुस्कुरायो धोवीखोला करिडोर (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसका कारण यतिबेला विश्वका अधिकांश देशहरुमा लकडाउन कायम छ । नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन छ ।

 

लकडाउनले व्यापार, व्यावसाय, उद्योगधन्दा, शैक्षिक संस्था लयागत सम्पूर्ण गतिविधि ठप्प छ । सम्पूर्ण मानवजाती नै घरभित्रै थुनिन् बाध्य छन् ।

 

यसैबीच प्रकृतिभने आफ्नै गतिमा दौडिरहेको छ । मानवीय गतिविधिका कारण सधैं धुँवा, धूलोले दाग लगाउने प्रकृति यति बेला स्वच्छ, सफा र सुन्दर भएको छ । वसन्त ऋतुसँगै रमाइरहेछ । आफ्नै तालमा नाचिरहेछ ।

 

सधैं धूलोको चपेटामा पर्ने धोवीखोला करिडोरका फूलका बोट समेत यतिबेला आकाश जस्तै खेलेका छन् । आफ्नो सौन्दर्यता देखाएका छन् । हेर्नुहोस् करिडोर साइडमा फूलेका मनै लोभ्याउन फूलहरुको तस्वीरहरु:

 

लकडाउनका कारण यार्सागुम्बा टिप्न रोक, राजस्व प्रभावित Read Previous

लकडाउनका कारण यार्सागुम्बा टिप्न रोक, राजस्व प्रभावित

एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने Read Next

एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने