आज राती १२ बजेबाट भारत २१ दिन लकडाउन गर्ने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनातालाई सम्बोधन गर्दै आज राती १२ बजेबाट सम्पूर्ण भारत लकडाउन भएको घोषणा गरेको छन् ।

 

प्रधानमन्त्री मोदीले हरेक जनताको सुरक्षा सरकारको लागि निकै महत्वपूर्ण भन्दै उनले ३ हप्ता (२१ दिन)को लागि पूर्णत लकडाउन गरेका छन् ।

 

मोदीले आफ्नो आजको फैसलाले हरेक भारतीयको जिवन र भारतीय अर्थतन्त्रको लागि निकै महत्वपूर्ण हुने भन्दै २१ दिन घरमा बसेर कोरोनासँग लड्ने कि देशलाई २१ वर्ष पछाडी लग्ने भन्दै सरकारी निर्णयलाई सहयोग गर्न भनेका छन् ।

मोबाइल रिचार्ज गरे जतिनै बोनस दिन प्राधिकरणको निर्देशन Read Previous

मोबाइल रिचार्ज गरे जतिनै बोनस दिन प्राधिकरणको निर्देशन

लकडाउन भर पैसा नतिरे पनि टेलिकमको इन्टरनेटको लाइन नकाटिने Read Next

लकडाउन भर पैसा नतिरे पनि टेलिकमको इन्टरनेटको लाइन नकाटिने