काठमाडौका विभिन्न स्थानमा आज दिउँसो ४ बजेसम्म बत्ती जाने

काठमाडौं । काठमाडौका विभिन्न स्थानमा आज दिउँसो ४ बजेसम्म बत्ती जाने भएको छ । राजधानीको वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु दिउसो ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

 

प्राधिकरणले सुचना जारी गर्दै महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन विहान ७ बजेबाट दिउसो ४ बजेसम्म सट डाउन हुने जानकारी दिएको छ।

 

चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुदा विद्युत अवरुद्ध भएको हो ।

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा Read Previous

जनताको आशा र विश्वास बढ्ने गरी सदन अगाडि बढ्छ : सभामुख सापकोटा

‘गिग इकोनोमी’को एउटा पाटो जसले ५५ हजारलाई नेपालमा रोजगारी दिदै Read Next

‘गिग इकोनोमी’को एउटा पाटो जसले ५५ हजारलाई नेपालमा रोजगारी दिदै