निगमको जहाजमा अचेत भेटिएका व्यक्तिको मृत्यु

काठमाडौं । नेपाल वायुसेवा निगमको हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।

निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुको  केएमसी अस्पतालमा मृत्यु भएको हो ।

जहाज अवतरणपछि अचेत रहेका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो । लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको जनाइएको छ ।

२३५६ मेगावाटका दुई हाइड्रोपावरमा लगानी जुटाउने समय १५ दिन थप Read Previous

२३५६ मेगावाटका दुई हाइड्रोपावरमा लगानी जुटाउने समय १५ दिन थप

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट