काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ ।
पाण्डेकी आमा उर्मीला पाण्डेको गए राति उपचारका निधन भएको हो । उनी ७० वर्षकी थिइन् ।
उर्मीला नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे पत्नी हुन् ।
उर्मीलाका प्रवलजंग, प्रतापजंग र प्रज्वलजंग तीन छोराहरू छोरा छन् ।
उनको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।