त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना, आगोको मुस्लो

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

बिहान करिब ११ बजे पोखरा उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लेर दुर्घटनामा परेको हाे ।

उक्त जहाजमा चालकदलका सदस्यसहित १९ जना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा आगो लागेर धुवाँको मुस्लो निकिस्रहेको छ । थप विवरण आउन बाँकी छ ।

भन्सार छलेर ल्याइएका सवा ३४ करोडका अवैध सामान बरामद Read Previous

भन्सार छलेर ल्याइएका सवा ३४ करोडका अवैध सामान बरामद

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाकाे निधन Read Next

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाकाे निधन