
काठमाडौं । संघिय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिरहेका छन् । मन्त्री पुनले आगामी आर्थिक वर्षको अनुमानित आय/व्यय प्रस्तुत गरिरहेका छन् ।
कृषि
–कृषि क्षेत्रमा लगानी बढाउन आगामी १० वर्ष कृषिमा लगानी वर्ष घोषणा
–सरकारी, निजी लगायतका जमिनको लगत राख्ने ।
–कृषि चक्लाबन्दी गरेर काम गर्नेलाई अनुदान दिइने ।
–उन्नत ब्यूउको प्रयोग बढाउन बजेट ब्यवस्था
–बास्ना युक्त धान खेतीलाई सहयोग ।
–प्रधानमन्त्री कृषि परियोजनाको लागि २ अर्व ९८ कारोड बजेट ।
–मलखादको लागि २७ अर्व बजेट विनियोजन ।
–उखु खेतीलाई प्रोत्साहन गरिने ।
–गाँजा खेतीको लागि कानुनी ब्यवस्था ।
–समग्र कृषि क्षेत्रको लागि ५७ अर्व २९ करोड विनियोजन ।
उर्जा
–जनताको जलविद्युत आयोजना अन्तर्गत ठूला योजना अगाडि बढाइने ।
–कर्णाली चिसापानी १० हजार ४०० मेगावाट क्षमताको आयोजनाको काम अगाडि बढाइने ।
–प्रशारण लाइन निर्माणमा ठूलो लगानी गर्ने ।
–प्रशारण लाइनको लागि जमिनको ब्यवस्था गर्ने ।
–उर्जा क्षेत्रको लागि कुल ५० अर्व ७४ करोड विनियोजन ।–सूचना प्रविधिलाई बलियो बनाउने ।
–आइटी उद्योगको लागि आवश्यक पूर्वाधर निर्माण गर्ने ।
–सबै वडा, केन्द्रमा इन्टरनेट पहुँच विस्तार .
पर्यटन
–आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने ।
–पर्यटन प्रवर्दनको लागि भारत र चीनका सहरमा प्रचार प्रसार गर्ने ।
–धार्मिक पर्यटनमा जोड ।
–परिपथ निर्माण गर्दै जाने ।
–पर्यटन पूर्वाधारको विकास गर्ने ।
–पर्यटन क्षेत्रको लागि ११ अर्व ९१ करोड विनियोजन ।
औद्योगिक क्षेत्र
–औद्योगिक क्षेत्र विकासको लागि ६ अर्व ७७ करोड विनियोजन ।
संचार
–संचार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने
–संचार क्षेत्रको लागि ७ अर्व ३७ करोड विनियोजन ।
उद्योग
–उद्योग मन्त्रालयको लागि ९ अर्व २८ करोड
रोजगारी
–कम्तीमा १०० दिनको रोजगारी ग्यारेन्टी गर्न ६ अर्व रुपैयाँ विनियोजन ।
–तालिम प्रतिष्ठानको क्षमता बढाउने ।
–भूउपयोग नीति बनाउने ।
–५ लाख सुकुम्बासी परिवारलाई जग्गाधनी पूर्जा दिने ।
–जडीबुटीमा लगानी बढाउने ।
–बन, डडेलाे नियन्त्रकाे लागि बजेट ब्यवस्था ।
–कार्वन काराेवारलाइ जाेड दिने ।
–राष्ट्रपित चुरे संरक्षणामा थप लगानी गर्ने ।
–वन तथा वातावरण मन्त्रालयलाइ १५ अर्व ७० कराेड विनियाेजन ।
–दिवा खाजाकाे लागि ८ अर्व ३९ कराेड विनियाेजन ।
–शिक्षा क्षेत्रकाे लागि २ खर्व २ अर्व विनियाेजन गरिएकाे छ ।
–स्वास्थ्य क्षेत्रकाे लागि ८६ अर्व २४ कराेड रूपैयाँ विनियाेजन गरिएकाे छ ।
–खानेपानी विकास र विस्तारकाे लागि २६ अर्व ६३ कराेड विनियाेजन ।
–एक लाख यूवालाइ राेजगारी प्रदान गर्न ३ अर्व विनियाेजन ।
–खेलाडी प्राेत्साहनलाइ बजेट ब्यवस्था ।
–मुलपानी रंगशाला र बिराटनगरकाे गिरिजा प्रसाद रंगशालालाइ राष्ट्रिय गाैरबकाे अायाेजना ।
–खेलकुद मन्त्रालयकाे लागि ३ अर्व ५० कराेड रूपैयाँ बिनियाेजन ।
–युवा महिला राष्ट्रिय सम्मेलन गर्ने ।
–महिला वालवालीका तथा जेष्ठ नागिरक मन्त्रालयलाइ १ अर्व ६० कराेड विनियाेजना ।
–सामािजक सुरक्षा भत्ताकाे १ खर्व १६ अर्व विनियाेजन ।
–पूर्व–पिश्चिम सडक विस्तारकाे लागि २९ अर्व ८८ कराेड ।
–द्रुत मार्गकाे लागि २२ अर्व ५४ कराेड ।
–१५० वटा पक्की पुल निर्माण गर्ने ।
– सडक मर्मतकाे लागि ६ अर्व ५४ कराेड ।
–रेल मार्गकाे लागि ३ अर्व ८८ कराेड ।
–सार्वजनिक यातायात बलियाे बनाउन बजेट ।
–भाैतिक पूर्वाधार तथा यातायात क्षेत्रकाे लागि १ खर्व ५० अर्व ५३ कराेड ।
–सहरी विकासकाे लागि ९३ अर्व ६३ कराेड विनियाेजन ।