सत्तारुढ दल जसपा फुट्यो, राईको नेतृत्वमा नयाँ दल

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको हो ।

अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै राईको नेतृत्वमा नयाँ पार्टी गठन हुने भएको छ ।

जसपाका हाल १२ सांसद छन् । तीमध्ये ७ सांसदसहित राई नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । पक्षमा २९ जना केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेको बताइएको छ ।

 

 

चौथो संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अफरोडमा पहिलो अनुभव Read Previous

चौथो संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अफरोडमा पहिलो अनुभव

इन्फिनिटी लघुवित्तको नाफा झण्डै ४ गुणाले बढ्यो, वितरणयोग्य नाफा कति ? Read Next

इन्फिनिटी लघुवित्तको नाफा झण्डै ४ गुणाले बढ्यो, वितरणयोग्य नाफा कति ?