सल्यानमा यात्रुवाहक बस दुर्घटना

वैशाख । सल्यान बागचौर नगरपालिका-२, थारमारे ठिनवाङ खोला पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस ठिनवाङ पुलबाट खोलामा खसेको हो ।

दुर्घटनामा परि घाइते भएकाहरुको अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ । घटानको थप विवरण आउन बाँकी छ ।

अहिलेसम्म बस दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगनाी बढाउन आग्रह  Read Previous

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगनाी बढाउन आग्रह 

चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा राम्रो सुधार, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि Read Next

चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा राम्रो सुधार, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि