काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडाैं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, चालीसेछहराबाट बुधबार बिहान सवा ११ बजेतिर त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनाको कारण र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

तस्वीर : नवीनराज पौडेलको फेसबुकबाट।

कर्णालीमा १३२ केभी प्रसारणलाइन तोकिएकै मितिभित्र पूरा हुने Read Previous

कर्णालीमा १३२ केभी प्रसारणलाइन तोकिएकै मितिभित्र पूरा हुने

भदौ १५ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ इन्स्योरेन्स Read Next

भदौ १५ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै सिटिजन लाइफ इन्स्योरेन्स