रास्वपाका सांसदद्धारा संसद् बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद् बैठक बहिष्कार गरेका  छन् ।

आज हिउँदै अधिवेशनको पहिलो बैठक सुरु भएको केही बेरेमै रास्वपाका सांसदले आकष्मिक समय मागेका थिए । सभामुख देवराज घिमिरेले आकष्मिक समय नदिएपछि उनीहरूले उठेर अवरोध गरेका थिए ।

अवरोधका बीच सभामुखले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाए पछि उनीहरूले बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् ।

अर्थ समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता Read Previous

अर्थ समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता

ट्रम्पले लगाए क्यानाडा र मेक्सिकोलाई २५% कर, भोलिदेखि कार्यान्वयनमा आउने Read Next

ट्रम्पले लगाए क्यानाडा र मेक्सिकोलाई २५% कर, भोलिदेखि कार्यान्वयनमा आउने