invesment bord

लगानी सम्मेलनमा राखिएका ३१ आयोजनालाई २५ खर्ब लगानी प्रस्ताव

काठमाडौं । समृद्ध नेपाल, सुखी नेपाली नारालाई आधारभूतरुपमा साकार पार्न भन्दै नेपाल सरकारले दोस्रो लगानी सम्मेलनको आयोजना गरेको थियो । गत चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरिएको लगानी सम्मेलनमा विभिन्न देशबाट आएका करिब ६०० लगानीकर्ता र नेपाली निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । लगानी सम्मेलनको पूर्व सन्ध्यामा सरकारले वैदेशिक लगानी ऐनलगायतका […]