sebon

आफ्ना सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन विकास बैंकहरूको माग

काठमाडौं । विकास बैंकहरूले आफ्ना सहायक कम्पनीलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेका छन् । डेभलपमेन्ट बैंकर्स संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सेयर ब्रोकरको काम गर्न अनुमति दिन नेपाल धितोपत्र बोर्डसँग माग गरेको हो ।   ‘धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी […]

सेयर बेच्न नमिले किन्नुको के अर्थः निरज गिरिको अन्तर्वार्ता

नेपालको पुँजी बजार विस्तार र विकासमा नियामक निकायले खेलिरहेको भूमिका र बजारमा हुने इन्साईडर ट्रेडिङ तथा रियल सेक्टरलाई पुँजी बजारमा जोड्न नेपाल धितोपत्र बोर्डले कसरी काम गरिरहेको छ  लगायतका विषयमा चाणक्यपोष्टले बोर्डका कार्यकारी निर्देशक निरज गिरिसँग गरेको कुराकानीको सम्पादीत अंशः पुँजी बजारको विगत ३ वर्षमा भएको विकासक्रमलाई कसरी हेर्नु भएको छ ? यो अवधीमा पुँजी […]

यसरी हुन्छ इन्साईडर ट्रेडिङ, लगानीकर्ता मारमा, नयाँ कानुन ल्याउँदै बोर्ड

काठमाडौं । कुनै पनि समाजमा चोरी गर्नु सम्मानित काम होइन । नेपालमा पनि कसैको बगली मारेको, घर वा पसल फोरेको प्रमाणित भए कानुन बमोजिम कारवाही हुने नै गरेको छ । त्यस्ता चोरहरुलाई सर्वसाधारणले भेटेमा त झन् ‘रगत छाद्ने गरि’ कुटेको हामीले देखेकै छौं ।   तर, सेयर बजारमा भने फरक अवस्था छ । गैरकानुनी ढंगबाट […]

ब्रोकर लाइसेन्स बैंकलाई मात्र होइन, अन्य कम्पनीलाई पनि

काठमाडौं । बैंकहरुसँगै अन्य कम्पनीलाई पनि ब्रोकर (धितोपत्र दलाल व्यवसाय गर्ने अधिकार) लाइसेन्स खुल्ला गरिने भएको छ ।   बैंकलाई मात्र ब्रोकर लाईसेन्स दिने चर्चा चुलिएको समयमा कुनै क्षेत्र वा संघ/संस्थालाई मात्र लाईसेन्स खुल्ला नगरि सबैलाई खुल्ला गर्ने तयारी नेप्सेले गरेको हो ।   बैंकको छुट्टै सहायक कम्पनी स्थापना गरेर त्यसलाई लाईसेन्स दिने कुरा अगाडि […]

पाँच लाख ३२ हजार कित्ता आईपीओ आउँदै, दुई संस्थाले पाए अनुमति

काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।   बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० […]