बैंक

कोरोना अति प्रभावित व्यवसायीलाई राष्ट्र बैंकको राहत, ऋण २ वर्षसम्म तिरे हुने, हर्जना नलाग्ने

काठमाडौं । कोरोना अति प्रभावित ऋणीहरुलाई नेपाल राष्ट्र बैंकले ठूलो राहत दिएको छ । बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै २०७९ असार मसान्तसम्म तिर्नुपर्ने ऋण र ब्याज २ वर्ष भित्र तिरे हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।   राष्ट्र बैंकले होटल, ट्राभल, ट्रेकिङ र हवाइ सेवा जस्ता वाह्य पर्यटकमा निर्भर […]

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणलीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले बिहीबार उक्त रिपो जारी गर्न लागेको हो ।   १४ दिनको लागि जारी गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ग वर्गका बैंक तथा वित्तिय संस्थाले अनलाइन विडिङ प्र्रणली माफर्त सहभागी […]

एनएमबी बैंकको तीज अफर : क्यू आर कोडबाट सामान किन्दा ३०० रुपैयाँ क्यासब्याक

काठमाडौं । एनएमबी बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यू आर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यास ब्याकको अफर ल्याएको छ ।   तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग […]

मुद्दती निक्षेपमा २ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा साढे २ अर्ब बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ मुद्दतीमा लगानी गर्ने भएको हो ।   बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७८ असोज १ गतेदेखि २०७९ असोज १ […]

६ वटा प्रदेशमा कार्यालय बनाउन जग्गा खोज्दै ग्लोबल आइएमई बैंक, यस्तो जग्गा चाहिने

काठमाडौं । चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय बनाउन जग्गा किन्ने भएको छ । बैंकले वाग्मती प्रदेश बाहेक अरु सबै प्रदेशमा आफ्नै घर बनाउनका लागि जग्गा किन्न लागेको हो ।   बैंकले प्रदेश १ को विराटनगर र इटहरी, प्रदेश २ को वीरगञ्ज, जनकपुर, बर्दीबास र लाहान, गण्डकीको […]

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट विद्युत् महशुल तिर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् महशुल बुझाउन सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरे ।   उक्त सम्झौता अनुसार बैंकका ग्राहक वा जो कोहीले पनि आफूले […]

सानिमा बैंकको नारी बचत खाता योजना : विभिन्न सेवामा ७५ प्रतिशतसम्म छुट, रू. ५०० क्यासब्याक

काठमाडौं । सानिमा बैंकले हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ ।   यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।   यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको […]

लक्ष्मी बैंकको नयाँ शाखा सुनसरीको चिमडीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने सुनसरीको बर्जु गाँउपालिका–६, चिमडीमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो बैंकको १३५ औं शाखा हो ।   यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।   […]