अर्थतन्त्र

बेमौसमी चुनावमा अर्बौं खर्चिन तम्सेको सरकार कोरोना खोप किन्न चन्दा माग्नु पर्ने अवस्थामै पुगेको हो ?

काठमाडौं । बेमौसमको चुनावमा करिब २० अर्ब रूपैयाँ भन्दा बढी खर्च गर्न तम्सेको सरकारले कोरोना विरुद्धको खोप किन्नको लागि भने जनतासामु हात पसारेको छ ।   जनताले ५ वर्षको लागि चुनेर पठाएको संसदलाई आफ्नो पार्टीको आन्तिरिक किचलोको निहुँ बनाउँदै हत्या गरेर आफैं पनि कानुनतः कामचलाउ प्रधानमन्त्रीको हैसियतमा झरेका खड्ग प्रसाद ओलीको मन्त्रीपरिषद्ले कोरोनाको खोपको लागि […]

नेपालमै पहिलो पटक उपत्यकामा ‘स्मार्ट’ ट्राफिक बत्ती जगान गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।   यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ ।   अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने […]

५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका साढे ८ लाख बढी निजी आवासमध्ये हालसम्म ५ लाखभन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको छ ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ निजी घर निर्माण सम्पन्न भएको हो ।   भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० […]

एकैपटक ३ वटा सुरुङ मार्ग निर्माणका लागि टेन्डर खुलाउने तयारी

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् ।   हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर […]

सेवाग्राही लुटिने स्थल बन्दै यातायात कार्यालय, यी ४ काम गरे सहजै दिन सकिन्छ सेवा

काठमाडौं । यातायात व्यवस्था कार्यालय भनेपछि सर्वसाधारणको आङनै सिरिङ्ग हुन्छ । अहिले यातायात कार्यालयमा सवारी दर्ता, नामसारी, लाइसेन्सको परीक्षा, प्रयोगात्मक परीक्षा, सवारी साधनको वार्षिक कर लगायतका कामको लागि मानिसहरू धाउनु परिरहेको छ ।   यहाँको प्रणाली यति खराब छ कि कुनैपनि सेवाग्राही त्यहाँ जान नपरे हुन्थ्यो भन्दै बसेको पाइन्छ । यातायात कार्यालय बाहिर भौतारिने बीमाका […]

विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी खुला गर्नु हुन्न : निजी क्षेत्र

काठमाडौं । सरकारले विस्तृत अध्ययन गरेर मात्रै कृषि क्षेत्रमा विदेशी लगानी (एफडीआई) भित्र्याउन दिनु पर्ने निजी क्षेत्रका व्यवसायीले बताएका छन् ।   निजी क्षेत्रका व्यावसायीको छाता संगठनहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले हालै सरकारले कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय बारे आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।   […]

सार्वजनिक जग्गा दुरुपयोगको आरोपमा नापी कार्यालयका प्रमुखसहित २२ विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड २ लाख ३३ हजार ६७१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख बुद्धिमान जैसीसहित २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   साबिकको हरिसिद्धि गाविस–१ हाल ललितपुर महानगरपालिका–२ को सिलौटोमा पर्ने कर्मनाशा नामक सार्वजनिक खोला एवम् सो खोलाको आसपासको सरकारी जमीन युरो […]

काठमाडौं भ्यू टावर निर्माण कछुवाको गतिमा, ६ वर्षमा २५ प्रतिशत मात्र काम पूरा

काठमाडौं । काठमाडौं भ्यू टावरको निर्माण कछुवाको गतिमा भइरहेको छ । निर्माण शुरु भएको ६ वर्ष बित्न लागे पनि हालसम्म एक चौथाइ पनि काम सम्पन्न हुन सकेको छैन ।   २०७२ कात्तिकदेखि निर्माण शुरु गरिएको भ्यू टावरको हालसम्म करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रालिबीच […]